अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोणमा परिवर्तन आवश्यक छ : अध्यक्ष श्रेष्ठ
baahrakhari.com · Tue Aug 25 06:46:53 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको वर्तमान अर्थतन्त्रलाई गति दिन ‘रि–इञ्जिनियरिङ’ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
मंगलबार (भदौ ९) काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो’को समुद्घाटन समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले हाल बजार शिथिल रहेको र समग्र माग बढ्न नसक्दा उद्योगी व्यवसायीहरू इतिहासकै कठिन मोडमा पुगेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)