डुब्यो कीर्तिपुरको सुकुमवासी होल्डिङ सेन्टर
newsofnepal.com · Sat Jul 11 02:10:11 GMT 2026

काठमाडौं ।
लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर शुक्रबार राति डुबानमा परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)