पाँच वर्षमा महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनः अध्यक्ष ओली
saralpatrika.com · Sat Oct 30 09:56:00 GMT 2021
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस देश ‘भडुवा’ पार्टी भएको आरोप लगाएका छन् । शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चद्वारा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओलीले अर्काको पार्टी भत्काउनेलाई कांग्रेसले बोक्ने गरेको आरोप लगाएका हुन् ।
अध्यक्ष ओलीले महाधिवेशन गर्न नसक्ने गरी नेपाली कांग्रेस बुढो भएकोसमेत बताए । उनले भने,‘पाँच वर्षमा महाधिवेशनमा गर्न सकेन । मिल्ने भए अझै समय थप्ने थियो । कांग्रेस बुढो भयो, विचारले पनि बुढो छ । महाधिवशेन गर्न नसक्नेले पार्टीले एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)