सुकुम्बासी बस्तीमा डोजर छिरेपछि जे देखियो (तस्बिरहरू)
baahrakhari.com · Mon Nov 28 18:52:00 GMT 2022
काठमाडौं । काठमाडौंको थापाथलीस्थित वाग्मती किनारको सुकुम्बासी बस्तीका अवैध संरचना हटाउन महानगरले डोजर पठाएपछि सुकुम्बासीहरू बिचल्लीमा परेका छन् ।
सोमबार दिउँसो दलबलसिहत काठमाडौं महानगरको डोजर सुकुम्बासी बस्तीमा पुगेको थियो । बस्तीमा डोजर पसेपछि सुकुम्बासीहरू प्रतिकारमा उत्रिएका थिए । अर्कोतर्फ उनीहरू छाप्राभित्रबाट मालसामान बाहिर निकालिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)