मधेसमा एक वर्षमै १ हजार ९३८ उद्योग–व्यवसाय बन्द
bishowkhabar.com · Tue Aug 25 06:59:49 GMT 2026

काठमाडौं– आर्थिक मन्दीलगायतका कारण मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२र८३ मा १ हजार ९३८ उद्योग तथा व्यवसाय बन्द भएका छन् ।
प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आवमा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फ १ हजार ११७ गरी उक्त संख्यामा उद्योग तथा व्यवसायको लगत कट्टा भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)