एमालेले कांग्रेसबाट खोस्यो पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका
nepallive.com · Wed May 18 22:44:00 GMT 2022
काठमाडौं- पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका एमालेले कांग्रेसबाट खोसेको छ। २०७४ सालको निर्वाचनमा कांग्रेसले जितेको यो नगरपालिकामा यसपटक एमालेले बहुमत वडासहित जित हासिल गरेको छ।
मेयरमा एमालेका भीमलाल अधिकारी १६ हजार २१२ मत सहित विजयी हुँदा उनका निकटतम् प्रतिश्पर्धी कांग्रेसका सूर्य गुरुङले १४ हजार ६४५ पाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)