मुक्तिनाथ विकास बैंकले ल्यायाे नाडा अटो शो लक्षित ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन योजना
arthadabali.com · Tue Aug 25 07:02:18 GMT 2026

काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन लिन सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार नाडा अटो शो २०२६ को अवसरमा बेस रेट प्लस शून्य प्रतिशत प्रिमियममा अटो लोन उपलब्ध गराइनेछ। यो विशेष ब्याजदर योजना २०८३ भदौ मसान्तसम्म लागू हुनेछ। त्यसपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)