अटोमोबाइल्स क्षेत्रमा स्थिर कर निति आवश्यक छ : अध्यक्ष उप्रेती
nepalsamaya.com · Tue Aug 25 07:03:50 GMT 2026

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकासका लागि सरकारले स्थिर कर नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।
मंगलबार नाडा अटो शो-२०२६ को उद्घाटन कार्यक्रममा अध्यक्ष उप्रेतीले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)