मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

निर्वासनबाट फर्किइन् नोबेल विजेता माचाडो, अन्तरिम राष्ट्रपतिसँग वार्ता गर्न तयार

annapurnapost.com · Mon Oct 26 20:11:10 GMT 2026

काठमाडौं : भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडो करिब एक वर्षको निर्वासनपछि स्वदेश फर्किएकी छन् । उनले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग वार्ता गर्न तयार रहेको बताएकी छन् ।

माचाडोको स्वदेश फिर्तीपछि राजधानी कराकासमा समर्थकहरूले भेनेजुएलाको झण्डा फहराउँदै र ‘स्वतन्त्रता’को नारा लगाएर स्वागत गरेका थिए । उनी समर्थकहरूको भीडमा पुगेर अभिवादनसमेत गरेकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)