सर्बियाका नयाँ नेताले रुससँगको सहकार्यको महत्व बुझ्ने क्रेमलिनको आशा
barnanmedia.com · Mon Oct 26 20:15:00 GMT 2026

विद्यार्थी नेतृत्वको आन्दोलनपछि लामो समयदेखि रुसनिकट मानिएका सर्बियाली नेता अलेक्जान्डर भुसिक राष्ट्रिय निर्वाचनमा पराजित भएपछि नयाँ राजनीतिक नेतृत्वले रुससँगको सहकार्यका फाइदा बुझ्ने आशा क्रेमलिनले व्यक्त गरेको छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार पत्रकारहरूसँग कुरा गर्दै रुससँगको सहकार्य सर्बियाको हितमा रहेको बताए।“हामी आशा गर्छौँ कि नयाँ राजनीतिक शक्तिहरूले रुससँगको सहकार्य सर्बियाका लागि लाभदायक छ भन्ने बुझ्नेछन्,” उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)