कीर्तिपुरस्थित राधास्वामी सुकुम्बासी होल्डिङ्ग सेन्टरमा बाढी पसेपछि ५४ जनाको उद्धार
canadanepal.com · Sat Jul 11 02:20:03 GMT 2026

काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित सुन्दरीघाट राधास्वामी सुकुम्बासी होल्डिङ्ग सेन्टरमा बाढी पसेको छ ।
लगातारको बर्षाका कारण बागमती नदीको बहाव बढेर डुवान परेकोले गएराति साढे एक बजे सशस्त्र प्रहरीको दंगा नियन्त्रण रेजिमेन्टबाट ३० जना र नेपाल प्रहरीको ३० जनाको संयुक्त टोली खटिई १५४ जना मध्ये ५४ जनालाई उद्धार गरी त्रिवि स्मृति भवनमा लगिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)