३६ वर्षको व्यवसायिक करिअरमा यति कमजोर मनोबल कहिले भएको थिएन: अञ्जन श्रेष्ठ
setopati.com · Tue Aug 25 07:07:11 GMT 2026

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल थप खस्किएको गुनासो गरेका छन्।
मंगलबार नाडा अटो शो २०२६ को उद्घाटनमा उनले आफ्नो व्यवसयिक करिअरकै सबैभन्दा कमजोर मनोबल अहिले देखिएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)