मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतसँग २४औँ पटक भिड्दै नेपाल, पन्छ्याउला त भारतको तगारो ?

thahakhabar.com

काठमाडौं : साफ च्याम्पियनसिपमा आज नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग खेल्दै छ।

पहिलो खेलमा कुवेतसँग ३–१ गोलको हार व्यहोरेको नेपालले साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा आज साबिक विजेता तथा घरेलु टोली भारतसँग खेल्दैछ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)