नवलपुरमा हावाहुरीको वितण्डा: विनयी त्रिवेणीमा २० भन्दा बढी घरको छाना उडायो
ratopati.com · Wed Jun 10 07:41:10 GMT 2026

नवलपुर । पूर्वी नवलपरासी (नवलपुर) को विनयी त्रिवेणी गाउँपालिकामा मंगलबार साँझ आएको विनाशकारी हावाहुरीसहितको वर्षाले व्यापक क्षति पुर्याएको छ ।
गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत पर्ने विभिन्न गाउँहरूमा हावाहुरीले २० वटाभन्दा बढी घरको छाना उडाएर ठुलो नोक्सानी पुर्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)