दिवङ्गत गणेश नेपालीको परिवारलाई काठमाडौँ महानगरपालिकाले रोजगारी र बालबालिकालाई नि:शुल्क शिक्षा दिने
deshsanchar.com · Sat Jul 11 01:49:56 GMT 2026

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरी निधन भएका मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी र उनका सन्ततिलाई नि:शुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)