मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा
deshsanchar.com · Sat Jul 11 00:49:53 GMT 2026
कर्णाली- नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा केन्द्रित भएका छन् । ग्रीनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा सुर्खेतमा आज हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी हुन उनीहरु यहाँ आइपुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)