कालोपत्रे सडक
gorkhapatraonline.com · Sun May 17 12:10:16 GMT 2026

बागलुङ नगरपालिका–६ वडा कार्यालयअघि गरिएको कालोपत्रे सडक । बागलुङ नगरपालिकाले सङ्घीय सरकारको साझेदारीमा आठ करोड खर्चेर भिरलाखुरी–पञ्चकोट सडक कालोपत्रे गरिएको छ । तस्बिरः खेमराज गौतम/रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)