‘प्रहरी हाम्रो साथी’ को नारा बोकेको ‘कमेडी नाइट’ मा जब प्रभात लामाले आइजीपी कार्कीलाई हसाउँदा–हसाउँदै रुवाए
kalakarmi.com · Wed Jun 10 07:39:18 GMT 2026

काठमाडौं– लोकप्रिय हास्यप्रधान मनोरञ्जनात्मक टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को पछिल्लो एपिसोड दर्शकका लागि विशेष तथा भावनात्मक बनेको छ ।
कार्यक्रमको ६०औं एपिसोडमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसहित करिब १०० जना प्रहरी अधिकृत तथा जवानहरूको सहभागिताले एपिसोडलाई थप विशेष बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)