बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत आयोजनाको पुनर्निर्माण तीव्र
nepalbahas.com · Wed Jun 10 07:33:40 GMT 2026

बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत आयोजनाको पुनर्निर्माण तीव्र
२७ जेठ, रसुवा । गत वर्ष असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्रगतिमा अगाडि बढाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)