रेग्मी व्यवसायिक मौरीपालनमा
nepalbahas.com · Wed Jun 10 07:36:03 GMT 2026

रेग्मी व्यवसायिक मौरीपालनमा
२७ जेठ, वालिङ । मानिस सहर केन्द्रित हुँदै गएका बेला चापाकोट नगरपालिका–१० कालीडाँडाका ५६ वर्षका रोमकान्त रेग्मी भने आफ्नै पैतृक थलोमा फर्की व्यावसायिक मौरीपालनमा लागेको छ । उनी झन्डै १९ वर्ष विदेश बसेको थियो ।
उनले ‘रेग्मी बहुउद्देश्यीय कृषि फर्म’ दर्ता गरी मौरीपालन व्यवसाय सुरु गरेको छ । रेग्मीको फर्ममा १५० घार मौरी पुगेका छन् ।
रेग्मीले प्रतिगोला रु ८०० का दरले माहुरी बिक्री गर्छन् । यस वर्ष उहाँले रु आठ लाख आम्दानी गरेको छ ।
“मैले मौरीको गोलामात्रै प्रतिफ्रेम रु ८०० का दरले बिक्री गर्दै आएको छु”, उनले भने, “ग्राहकले आफ्नै घार ल्याउनुहुन्छ, मैले उक्त घारमा पाँच फ्रेमका दरले मौरी उपलब्ध गराउँछु ।”
“मैले महभन्दा पनि मौरीका कीरा नै बिक्रीलाई प्राथमिकता दिएको छु”, उनले भने, “एक वर्षमा झण्डै २०० भन्दाबढी घार बिक्री हुने गरेको छ ।” उनले एक घारमा पाँच फ्रेम मौरी राखेर रु चार हजारमा बिक्री गर्दै आएको छ ।
चापाकोट नगरपालिकाले रेग्मीलाई मौरीपालनका लागि रु एक लाख अनुदानसमेत उपलब्ध गराएको छ ।
कृषि
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध
जेठ २७, २०८३ बुधबार
चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम् समर्थन मूल्य
जेठ २७, २०८३ बुधबार
चैते धानमा ‘नेक ब्लास्ट’ रोग संक्रमण
जेठ २६, २०८३ मंगलबार
नेपालबहस ट्रेन्डिङ
लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा ‘पुरानो भारी नबोक्ने’ परराष्ट्रमन्त्रीको भनाइ पनि विवादमा
नेपालबहस संवाददाता
जेठ २५, २०८३ सोमबार
दीपक भट्ट र सुलभ अग्रवालसहित ४६ जनाविरुद्ध आज ६ वटा मुद्दा दर्ता हुने
नेपालबहस संवाददाता
जेठ २५, २०८३ सोमबार
क्षेप्यास्त्र आक्रमणपछि इरान र अमेरिकाबीचको तनाव थप उत्कर्षमा, मध्यपुर्वी देशमा संकट उत्पन्न
नेपालबहस संवाददाता
जेठ २४, २०८३ आइतबार
वीरगञ्जका मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, मेयर पद निलम्बित
नेपालबहस संवाददाता
जेठ २५, २०८३ सोमबार
Tweets by nepalbahas
लोकप्रिय
१
बालेन शाहको टेबुलमा एनडीयूको फाइल, शिक्षा मन्त्रालयसँग सेनाको रस्साकस्सी
जेठ २६, २०८३ मंगलबार
२
करका दर हेरफेर प्रकरण : संसदका दुबै बैठकमा उठ्यो अर्थमन्त्रीको राजीनामा र उचित छानबिनको माग
जेठ २६, २०८३ मंगलबार
३
चिनियाँ सेनासँग सम्बन्ध रहेको आशंकामा बीवाईडीसहित दर्जनौँ कम्पनी अमेरिकी सूचीमा
जेठ २६, २०८३ मंगलबार
छुटाउनुभयो कि?
रेग्मी व्यवसायिक मौरीपालनमा
जेठ २७, २०८३ बुधबार
बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत आयोजनाको पुनर्निर्माण तीव्र
जेठ २७, २०८३ बुधबार
रुपन्देहीबाट भन्सार छलेर ल्याइएका खरबुजाको बीउ र ओखरसहित ४१ लाख बराबरका सामान बरामद
जेठ २७, २०८३ बुधबार
बदामको तेल लगाउनेले अनुभूत गर्नेछन् चमत्कार, कपाल बन्नेछ स्वस्थ र चम्किलो
जेठ २७, २०८३ बुधबार
हावाहुरिले विनय त्रिवेणीमा २० बढी घरमा क्षती ( फोटो फिचर )
जेठ २७, २०८३ बुधबार
चेक अनादर मुद्दामा फरार रहेका नेपाल पक्राउ
जेठ २७, २०८३ बुधबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)