गणेश नेपालीको निधनपछि कार्कीको अपिल: ‘पार्टी वा सरकारभन्दा मान्छेको जीवनलाई प्राथमिकता दिऔँ’
barnanmedia.com · Sat Jul 11 02:31:54 GMT 2026

आत्मदाह प्रयासपछि उपचारका क्रममा गणेश नेपालीको निधन भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपा समर्थकलाई पार्टी र सरकार जोगाउन मान्छेको ज्यान भन्दा भारी तर्क नगर्न अपिल गरेका छन ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कार्कीले नियम मानिसका लागि हुने भएकाले कुनै नियमकै कारण नागरिकको अधिकार कटौती हुने अवस्था आए त्यसबारे पुनर्विचार गर्नुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)