अटोमोबाइल क्षेत्रले वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी राजस्वमा योगदान पुर्याउँदै आएको छ: अध्यक्ष उप्रेती
nepalpress.com · Tue Aug 25 07:27:37 GMT 2026

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) का अध्यक्ष सुरेन्द्र उप्रेतीले अटोमोबाइल क्षेत्र केवल सवारी साधनको व्यापारमा मात्र सीमित नरही उद्योग, बैंकिङ, बिमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन् । नाडा अटो शोको १६औँ संस्करणको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अटोमोबाइल क्षेत्रलाई सरकारले केवल राजस्वको स्रोत मात्र नभई आर्थिक गतिविधि विस्तार गर्ने साझेदारका रूपमा हेर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष उप्रेतीका अनुसार अटोमोबाइल क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको छ भने राज्यको राजस्वमा वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी योगदान पुर्याउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)