यी ११ सांसदले भोलि संसद्मा सोध्ने छन् प्रधानमन्त्रीलाई प्रश्न
onlinekhabar.com · Tue Aug 25 07:44:42 GMT 2026

९ भदौ, काठमाडौं । बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । जहाँ प्रधानमन्त्री बालेन शाहलाई ११ जना सांसदले प्रश्न सोध्ने भएका छन् ।
संसद् सचिवालयका अनुसार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रश्न सोध्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)