उज्यालो पर्वमा अँध्यारो : विपीनको शव घरमा
baahrakhari.com · Mon Oct 20 17:03:21 GMT 2025

काठमाडौं । कोठाको एउटा कुनामा आमा, बुवा, अर्को कुनामा बहिनी छिन् । दिउँसैदेखि उनीहरू मौन छन्, अनि घरमा कुनै दीप बलेको छैन । तिहारको उल्लास बढ्दै जाँदा टोलमा देउसी, भैली र तिहारका गीत बजिरहेछन् । भारतसँग सीमा जोडिएको यो सहरमा छिनछिनमा पटका पड्किरहेछन् तर यो घरलाई ती केहीले छोएको छैन ।
भीमदत्त–३, कञ्जनपुरस्थित एउटा एकतले घरमा दिउँसैदेखि मान्छे आउने जाने मात्र गरिरहेछन् । ती कोही भैली खेल्न आएका होइनन् । वातावरण पूरै सन्नाटा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)