प्रधानमन्त्री प्रचण्डको संयोग : तेस्रो दल, तेस्रो गठबन्धन र तेस्रोपटक विश्वासको मत
newsofnepal.com · Thu Mar 14 01:14:34 GMT 2024
काठमाडौं ।
संसद्को तेस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै कार्यकालमा तेस्रोपटक सत्ता गठबन्धन परिवर्तन गरी तेस्रोपटक विश्वासको मत प्राप्त गर्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)