मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका, २०८० जारी (पूर्णपाठसहित)

news24nepal.tv · Mon Sep 25 00:37:05 GMT 2023

काठमाडौं । ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लगाउने सम्बन्धमा भएको व्यवस्थालाई सरलीकरण गरी प्रक्रियागत स्पस्टता, पारदर्शी एवं अनुमानयोग्य बनाई कर कानूनको परिपालनाका साथै कर सहभागीता सुनिश्चित गर्ने बनेको कार्यान्वयन सम्बन्धि निर्देशिक २०८० शुक्रवार जारी गरेको छ । आन्तरिक राजश्व विभागको सिफारिसमा “मूल्य अभिवृद्धि कर नियमावली २०५३ को नियम ६१”ले दियको अधिकार प्रयोग गरी नेपाल सरकार अर्थ मन्त्रालयले निर्देशिका जारी गरेको हो ।

आर्थिक वर्ष २०८०र०८१ को बजेट मार्फत ढुवानी सेवामाको भाडामा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरिएको थियोे । जारी निर्देशिकालाई नेपाल ट्रक यातायात व्यवसायी महासघले स्वागत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)