चुनढुङ्गा भ्रष्टाचार मुद्दामा पुनरावेदन
gorkhapatraonline.com · Sat Dec 23 00:57:06 GMT 2023
काठमाडौँ, पुस ७ गते ।
सरकारसँग कबुलियत गरेभन्दा बढी चुनढुङ्गा निकालेका उद्योगीलाई उन्मुक्ति दिने सरकारी अधिकारीलाई सफाइ दिने गरी विशेष अदालतबाट भएको फैसलाप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असहमति जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)