अभ्यास खेलमा आसिफको विष्फोटक शतक
kendrabindu.com · Tue Aug 25 07:58:20 GMT 2026
काठमाडौँ। एसीसी प्रिमियर कपको अन्तिम तयारीका लागि भइरहेको अभ्यास खेलमा ओपनर आसिफ शेखको शानदार शतकीय पारिको मद्दतले नेपाली टोली बलियो स्थितिमा अघि बढेको छ।
मलेसियाले जितका लागि दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा आसिफले विष्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरेका हुन्। आसिफले मात्र ६४ बलको सामना गर्दै ११ चौका र ५ छक्काको मद्दतमा आफ्नो शतक पूरा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)