सरकार उद्योग खोल्दै, मधेशमा भने ८२१ उद्योग बन्द
ajakoartha.com · Tue Aug 25 07:51:00 GMT 2026

जनकपुरधाम - आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२र८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका छन्।
मधेस प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयकाअनुसार गत आव २०८२र८३ मा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फका एक हजार ११७ गरी एक हजार ९३८उद्योग व्यवसायको लगत कट्टा भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)