मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पले मुस्लिम उम्मेदवारलाई ‘जिहादी’ भनेपछि अमेरिकामा आलोचना

annapurnapost.com · Mon Oct 26 21:04:58 GMT 2026

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ ।

आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)