आत्मदाह प्रयास गरेका विवेक मण्डलको अवस्था गम्भीर
newsofnepal.com · Sat Jul 11 03:11:36 GMT 2026

काठमाडौं ।
सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले आत्मदाह प्रयास गरेपछि उनको अवस्था गम्भीर बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)