गणेश नेपालीको शव शिक्षण अस्पतालमा लगियो, आज पुनः वार्ता
newsofnepal.com · Sat Jul 11 03:16:25 GMT 2026

काठमाडौं ।
आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीको शव परिवारले नबुझेपछि सुरक्षित राख्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ