काठमाडौंको बुद्धनगरमा अर्का एकले गरे आत्मदाह प्रयास
baahrakhari.com · Sat Jul 11 03:17:00 GMT 2026

काठमाडौं । काठमाडौंको बुद्धनगरमा डेरा गरेर बस्ने एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।
बिहान ६ बजेर २० जाँदा आफ्नै कोठामा ४५ वर्षका अस्विन राउतले आत्मदाहको प्रयास गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ