दाजुभाइ र दिदीबहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुला
nepalpress.com · Thu Oct 27 00:16:40 GMT 2022
काठमाडौं । तिहार अर्थात यमपञ्चकको पाँचौ दिन आज भाइटीका मनाइँदैछ । भाइपूजा अर्थात् भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पनि बिहानैदेखि भाइटीका लगाइन्छ ।
र, यो वर्ष पनि बिहीबार बिहानैदेखि भाइटीका लगाउन सुरू गरिएको छ । यो मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्र खुला गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)