प्रख्यात अभिनेता असरानीको निधन
deshsanchar.com · Mon Oct 20 17:23:08 GMT 2025

प्रख्यात भारतीय अभिनेता असरानीको सोमबार मुम्बईमा निधन भएको छ। उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)