५० प्रतिशत अमेरिकी भन्सार शुल्कविरुद्ध क्यानाडाको पनि प्रतिशोधात्मक महसुल घोषणा
ukeraa.com

१ दिन अघि
एजेन्सी : अमेरिकाले क्यानाडाली वस्तुहरूमा अतिरिक्त भन्सार शुल्क लगाएपछि त्यसको प्रतिवादमा क्यानाडाले मङ्गलबार जवाफी कदमको घोषणा गर्ने भएको छ। दुई देशबीच चलेको हप्तौँ लामो व्यापारिक वार्ता बिनानिष्कर्ष टुंगिएपछि तनाव थप बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)