कार दुर्घटना हुँदा तीन घाइते, एक गम्भीर
gorkhapatraonline.com · Fri Apr 12 17:01:45 UTC 2024

रेखीराम राना
तानसेन, चैत ३० गते । पाल्पाको तानसेन –५ सेतीपोखरीनजिक शुक्रबार बेलुकी कार दुर्घटना भएको छ । दुर्घटनामा तीन जना घाइते र एकको अवस्था गम्भीर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)