मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोग गर्दै राप्रपा नेपालको भातृ संगठनले प्रदर्शन गर्‍यो राँके जुलुस

lokaantar.com · Tue Jun 21 00:22:34 GMT 2022

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै राप्रपा नेपालको भातृ संगठनले काठमाडौंमा राँके जुलुस गरेका छन् ।

सोमवार साँझ राप्रपा नेपालसम्बद्ध जनवर्गीय संगठनहरूले पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि गरेको भन्दै सरकारको विरोधमा सोमवार साँझ राँके जुलुस प्रदर्शन गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)