सिरहामा २७६ किलो गाँजा बेवारिसे अवस्थामा भेटियो
onlinekhabar.com · Sun May 17 12:15:06 GMT 2026

३ जेठ, काठमाडौं । प्रहरीले सिरहामा बेवारिसे अवस्थामा झन्डै तीन क्वीन्टल गाँजा फेला पारेको छ ।
सिरहा प्रहरीका अनुसार शनिबार राति सिरहाको कर्जन्हा नगरपालिका कार्यालयदेखि ३०० मिटर दूरीमा एक झाडीमा ११ वटा बोराभित्र गाँजा फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)