मुलपानी नर्लिङगेटमा सडक दुर्घटना, स्कुटी चालकको मृत्यु
ukeraa.com

काठमाडौं : काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ।
बा ५ च ८३२० नम्बरको कारले बाप्र०२–०२७ प ६७३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–६ थली बस्ने ३६ वर्षीय मिङ्मार पाख्रिनको उपचारको क्रममा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)