खण्डहर भृकुटी कागज कारखाना
baahrakhari.com · Sat Jul 11 03:34:11 GMT 2026

विसं.२०३९ सालमा स्थापना भएर ०४३ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको भृकुटी कागज कारखानाको खण्डहर स्वरुप । दैनिक करिब ४२ मेट्रिक टन कागज उत्पादन क्षमता रहेको यो उद्योग ०६७ फागुनदेखि उत्पादन बन्द छ ।
#भृकुटी कागज कारखाना
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)