‘सन्यास’पछि पुनः नितेशजंग कुँवरको कमब्याक
nepallive.com · Wed Aug 17 01:09:00 GMT 2022
काठमाडौं– युवापुस्तामाझ निकै लोकप्रिय गायक नितेशजंग कुँवरले करिब दुई वर्षअघि अचानक संगीत क्षेत्रबाट सन्यास लिएका थिए। आफ्नो उदाउँदो भविष्यका बीच उनले संगीत क्षेत्रबाट सन्यास लिने घोषणा गरेका थिए। त्यो बेला उनका प्रशंसक तथा स्रोताहरुले त्यस्तो कदम नचाल्न पनि आग्रह गरेका थिए।
अन्नतः दुई वर्षपछि उनले आफ्नो सन्यास लिने निर्णयको पछाडिको कारण खुलाएका छन्। सँगै उनी आफ्नो निर्णयबाट पनि पछि हटेको जानकारी दिएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् कुँवरले सन्यास लिने निर्णयबाट पछि हटेको बताउँदै आफूले त्यो बेला किन र कसका लागि यस्तो कदम चालेको भन्ने विषय खुलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)