स्वर्णिम वाग्लेको विवादास्पद अभिव्यक्तिबारे राजेश हमालले भने- अर्थमन्त्रीले पदको सीमा नाघे
barnanmedia.com · Mon Oct 26 21:45:00 GMT 2026

अभिनेता राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लले पदीय मर्यादा नाघेर नेपालको लामो समयदेखिको परराष्ट्र नीतिको जग कमजोर पारेको टिप्पणी गरेका छन्।
हमालले आफ्नो फेसबुक पेजमा सोमबार स्टाटस लेख्दै अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले नेपालको सार्वभौमिकताको गरिमा कमजोर बनाउनुका साथै नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई समेत उपहासको विषय बनाउने जोखिम रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)