एसियन विकास बैङ्क र विश्व बैङ्कबीच ३ अर्ब डलरको सम्झौता, ऋण क्षमता विस्तारमा सहयोग
barnanmedia.com · Mon Oct 20 17:45:00 GMT 2025

काठमाडौँ, ३ कात्तिकः एसियन विकास बैङ्क (एडिबी) ले एशिया–प्रशान्त क्षेत्रका विकासशील मुलुकहरूलाई थप आर्थिक सहायता दिनसक्ने गरी विश्व बैङ्कसँग ३ अर्ब अमेरिकी डलर बराबरको जोखिम साटफेर सम्झौता गरेको छ ।
एडिबीका अनुसार, यो सम्झौता विश्व बैङ्कसँगको पहिलो हो, तर अन्य बहुपक्षीय विकास बैंकहरूसँगको छैटौं सम्झौता हो । सन् २०२० यता गरिएका यस्ता सम्झौताहरूको कुल रकम नौ अर्ब डलर पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)