गणेश नेपालीको उपचारका क्रममा मृत्यु ,आक्रोशित प्रदर्शनकारीहरूले काठमाडौं महानगरपालिका कार्यालय घेराउ गर्ने प्रयास
barnanmedia.com · Sat Jul 11 03:43:16 GMT 2026

मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीहरूले काठमाडौं महानगरपालिका कार्यालय घेराउ गर्ने प्रयास गरेका छन्। तर, महानगरतर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले सुन्धारामै रोकेको छ।
प्रदर्शनकारीहरू वीर अस्पतालबाट सुन्धारा हुँदै पुरानो काठमाडौं महानगरपालिका कार्यालयतर्फ अघि बढिरहेका बेला प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै उनीहरूलाई अघि बढ्न नदिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ