आसिफ शेखको शतकमा मलेसियामाथि नेपालको शानदार जित
nagariknews.nagariknetwork.com · Tue Aug 25 08:36:59 GMT 2026
ओपनर आसिफ शेखको आक्रामक शतकसँगै नेपालले एसीसी प्रिमियर कपअघि भएको अभ्यास खेलमा मलेसियामाथि शानदार जित हात पारेको छ।
मलेसियाले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा बीचमा वर्षा भएपछि खेल ४८ ओभरमा घटाइएको थियो र नेपालले २२८ रनको संशोधित लक्ष्य पाएको थियो। नेपालले उक्त लक्ष्य २८ ओभरमै पूरा गर्दै प्रभावशाली जित दर्ता गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)