दुनाटपरी बेचेर आयआर्जन गर्दै महिलाहरू
ratopati.com · Mon Oct 20 17:59:00 GMT 2025

सुदूरपश्चिम । यहाँको धनगढी उपमहानगरपालिका–५ जाई गाउँकी सरिता चौधरीलाई धनगढी बजारमा हाट लागेको दिन दुनाटपरी बेच्न भ्याइनभ्याइ हुन्छ ।
सालको पात गाँसेर बनाइने दुनाटपरीको आम्दानीले उनी सन्तुष्ट छिन् । उनले भनिन्, “दिनदेहाडी (दैनिक ज्याला) बराबरको रकम दुनाटपरी बिक्री गरेर भइहाल्छ, सीपको सदुपयोग गर्न सकेकोमा सन्तुष्ट छु ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)