मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहनुस्

barnanmedia.com · Mon Oct 26 21:56:16 GMT 2026

नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावले आगामी बिहिबारदेखि सुरू भई विषेशगरी शुक्रबार र शनिबार नेपालका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्नुका साथै हिमपात हुने सम्भावना रहेको रहेको जनाएको छ ।

विभागले सोमबार बिषेश बुलेटिन जारी गर्दै केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)