परिवारसँग सहमति नजुटेपछि गणेश नेपालीको शव टिचिङ सारियो
nepalpress.com · Sat Jul 11 04:13:46 GMT 2026

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका युवा गणेश नेपालीको शव वीर अस्पतालबाट निकालेर टिचिङमा स्थानान्तरण गरिएको छ। परिवारले अझै शव बुझ्न मोका छैनन् ।
परिवारका सदस्य र सरकारबीच राति भएको वार्ता सहमतिमा पुग्न नसकेपछि शवलाई टिचिङ सारिएको हो । राति १० बजे गणेशको शव टिचिङ लगिए पनि परिवार भने वीरमै छन् । गणेशका बुबाआमा रातभर वीरको जलन वार्डमै बसेको मुगुका आशिष देवकोटाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)