मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आठ वर्षमा पनि भएन कालोपत्रे

gorkhapatraonline.com · Sat Mar 16 00:11:09 GMT 2024

खोटाङ समाचारदाता

खोटाङ, चैत ३ गते । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको चखेवाभन्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक कालोपत्रे गर्न ठेक्का लागेको आठ वर्ष पुगेको छ । भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्धिशाहीले २०७२ चैत २ गतेसडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो । सम्झौतामा २०७५ फागुन ३० गते काम सम्पन्न गर्नुपर्ने उल्लेख गरिए पनि सडक अहिलेसम्म अलपत्र छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)